एमालेबाट भीम रावलको संगठित सदस्यता खोसियो

dream cafe
learnar

काठमाडौँ : नेकपा एमालेले नेता भीम रावलको संगठित सदस्यता खोसेको छ।

बुधबार बसेको एमाले सचिवालय बैठकले रावलको संगठित सदस्यता खोसेको उपमहासचिव प्रदीप ज्ञवालीले बैठकपछि जानकारी दिए।

GBL NEW

दसौँ राष्ट्रिय महाधिवेशनमा रावल अध्यक्षको उम्मेदवार बनेका थिए।

रावलले पछिल्लो समय पार्टीलाई बलियो बनाउने भन्दा पनि निरन्तर कमजोर बनाउने अभिव्यक्ति दिएको एमालेको भनाइ छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.