बोहरा मेडिको सेन्टर

काँग्रेस सभापति देउवा डडेल्धुरा आउँदै, देवीदेउताको जात्रामा सहभागी हुने

dream cafe
learnar

डडेल्धुरा: नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुरा आउने भएका छन्।

GBL NEW

काँग्रेस सुदूरपश्चिमका अनुसार २५ गते बिहान कैलालीको धनगढी पुग्ने देउवा सोही दिन डडेल्धुरा आउने कार्यक्रम छ। देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाकाअनुसार डडेल्धुरामा विभिन्न देवीदेउताको जात्रामा सभापति देउवा सहभागी हुने कार्यक्रम छ।

CNA

चौलोले प्रख्यात बडाल जात, उग्रतारा मेलालगायतमा देउवा सहभागी हुनेछन्।

यस्तै जोगबुढामा हुने आम भेलालाई पनि देउवाले सम्बोधन गर्ने कार्यक्रम छ। देउवा मंसिर २ गतेसम्म डडेल्धुरा बस्ने कार्यक्रम रहेको जनाइएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.