बोहरा मेडिको सेन्टर

डडेल्धुरामा ५३ कुकुरलाई रेविजविरुद्धको खोप

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरामा ५३ वटा कुकुरलाई रेविजविरुद्धको खोप लगाइएको छ।

GBL NEW

आज (शनिबार) १८औँ विश्व रेविज दिवसका अवसरमा गन्यापधुरा गाउँपालिका–१ भात्काँडा बजारमा ५३ वटा कुकुरलाई रेविजविरुद्धको खोप लगाइएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख देवराज भट्टले जानकारी दिए।

CNA

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेल्धुराको आयोजनामा शनिवार ‘अवरोध हटाऔँ, रेविज उन्मूलन गरौँ’ भन्ने नारासहित रेविज दिवस मनाइएको हो।

रेविज रोकथाम र यस रोगविरुद्धमा भइरहेको प्रगतिको जागरुकता जगाउनका लागि हरेक वर्ष सेप्टेम्बर २८ लाई विश्व रेविज दिवसको रूपमा मनाउने गरिन्छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.