डडेल्धुराका डीएसपी कार्कीको सरुवा, श्रेष्ठ आउने

dream cafe
learnar

डडेल्धुरा : जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा कार्यरत प्रहरी नायब उपरीक्षक दिपककुमार कार्कीको सरुवा भएको छ।

प्रहरी प्रधान कार्यालय नक्सालले मंगलबार  डीएसपीहरूको  सरुवा निकालेको हो।

GBL NEW

डीएसपी कार्कीको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, केन्द्रीय कार्यालय  टंगाल प्रहरी महाशाखा वा मातहतमा सरुवा भएको हो।

कार्कीको ठाउँमा जिल्ला प्रहरी कार्यालय पाल्पामा कार्यरत प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठ आउने भएका हुन्।

नेपाल प्रहरीका ४१ प्रहरी उपरीक्षक (एसपी) र १४३ जना प्रहरी नायव उपरीक्षक (डिएसपी) हरुको सरुवा तथा काज गरिएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.