नगर प्रहरी भर्ना गर्दै अमरगढी नगरपालिका

dream cafe
learnar

डडेल्धुरा : अमरगढी नगरपालिकाले नगर प्रहरी भर्ना गर्ने भएको छ।

नगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै करार सेवामा नगर प्रहरी भर्ना गराउन लागेको हो।

Amargadhi Education
अजयमेरु फाैजी केरा

नायव निरीक्षक एकजना, हवल्दार एकजना र जवान ९ गरी ११ जना नगर प्रहरी भर्ना गर्न लागेको हो।

सूचना अनुसार इच्छुक व्यक्तिले सूचना प्रकासित भएको १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन्।

हेर्नुस् सूचना : 

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.