बोहरा मेडिको सेन्टर

उर्लियो डोटी खोला, संकटमा घटाल थान !

dream cafe
learnar

डडेल्धुरा : अस्ति रातिदेखि परिरहेको लगातारको बर्षाले सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ घटाल थान संकटमा परेको छ।

GBL NEW

उर्लिएर आएको खोलाले घटाल थानमा कटान गर्दा  शाैचालय तथा गोल घर बगाउने स्थितिमा पुगिसकेको स्थानीय बताउँछन्।

CNA

अमरगढी नगरपालिकको पर्यटन पूर्वाधार कार्यक्रम  अन्तरगत घटाल थानमा तलाउ बनाउन बनाइएको बाँध स्तरीय नबनेको र पानी पर्दा यहाँका संरचनामा क्षति पुर्याउँदै आएको गुनासो स्थानीयको छ।

खोलाले पोहोर साल स्थानीयका खेत बगाएको थियोे भने अघिल्लो महिना  बाँधमा क्षतिसँगै शाैचालयको गेट बगाएको थियो।

Ddl dental
Leave A Reply

Your email address will not be published.