गौरा मनाउन परराष्ट्रमन्त्री आरजु धनगढीमा

dream cafe
learnar

डडेल्धुरा : परराष्ट्रमन्त्री डा. आरजू राणा देउवा धनगढी आइपुगेकी छन्।

HARDIK AGRo NEw

उनी बुद्ध एअरको उडान नम्बर बीएचए २५१ मा बिहान ९ बजे काठमाडौंबाट धनगढी आएकी हुन्।

Bohora madico

छ सदस्यीय टोलीसहित धनगढी आएकी मन्त्रीले धनगढीस्थित निजी निवासमा गौरा पर्व मनाउने बुझिएको छ।

मन्त्री बनेपछि आरजु पहिलो पटक धनगढी आएकी हुन्।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.