ड्युटीमा ढलेका अछामका प्रहरी हवल्दार बोहराको मृत्यु

dream cafe
learnar

अछाम : अछाममा ड्युटी गर्दागर्दै अचानक बेहोस भएका एकजना प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय अछाममा कार्यरत प्रहरी सहायक हवलदार टंकबहादुर बोहराको जिल्ला अस्पताल मंगलसैनमा निधन भएको हो।

GBL NEW

मंगलसैन नगरपालिका- ८ ओलीगाउँ घर भएका बोहरा जिल्ला प्रहरी कार्यालयको नागरिक सहायता कक्षमा डिउटीमा रहेको अवस्थामा भाद्र ८ गते बेहोस भइ ढलेका थिए।

उपचारको लागि जिल्ला अस्पताल अछाममा पुर्याइएकोमा उनलाई लगत्तै डाक्टरले मृत घोषणा गरेका थिए।

Ddl dental
Leave A Reply

Your email address will not be published.