बोहरा मेडिको सेन्टर

सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा जोशी नियुक्त

dream cafe
learnar

डडेल्धरा: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा अधिवक्ता ठेकन्द्रराज जोशी प्रदेश सरकारको मुख्य न्यायाधिवक्ता नियुक्त भएका छन्।

GBL NEW

प्रदेश प्रमुख नजिर मियाँले जोशीलाई आइतबार मुख्य न्यायाधिक्ताको नियुक्त गरेका हुन्। कानुन व्यवसायी जोशी यसअघिको मुख्यमन्त्री शाहकै नेतृत्वको प्रदेश सरकारको समयमा ८ महिना मुख्य न्यायाधिक्ता रहेका थिए।

CNA

प्रदेश प्रमुख नजिर मियाँले नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम धनगढी उपमहानगरपालिका २ कैलालीका ठेकन्द्रराज जोशीलाई सुदूरपश्चिम प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नुभएको छ,’ प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता दीर्घराज भट्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.