कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय डडेल्धुरा सुदूरपश्चिममा पहिलो

dream cafe
learnar

डडेल्धुरा: कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय डडेल्धुरा सुदूरपश्चिम प्रदेशमा पहिलो भएको छ।

गृह मन्त्रालयले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याकंन विवरण अनुसार जिल्ला प्रशासन कार्यालय डडेल्धुरा प्रदेशभर पहिलो भएको हो।

GBL NEW

जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रमुख जिल्ला अधिकारी अञ्जन न्याैपानेका अनुसार देशभरका ७७ जिल्लामध्ये जिल्ला प्रशासन कार्यालय डडेल्धुरा दशाैं र सुदूरपश्चिमका ९ जिल्ला मध्ये पहिलो  स्थानमा परेको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.