नेपाल निर्माण उद्याेग परिषद डडेल्धुराकाे अध्यक्षमा बिष्ट

dream cafe
learnar

डडेल्धुरा : नेपाल निर्माण उद्याेग परिषद डडेल्धुराकाे अध्यक्षमा संजिवबहादुर बिष्ट चयन भएका छन्।

अजयमेरु फाैजी केरा

हिजो (मंगलबार) जिल्ला सदरमुकाममा बसेकाे प्रथम भेलाबाट बिष्टको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरिएको हो।

Amargadhi Education

कार्यसमितिको उपाध्यक्षमा ओमप्रकाश जोशी, सचिवमा रामबहादुर शाही, कोषाध्यक्षमा रमा बोहरा चयन भएका छन्।

यस्तै सदस्यमा तिलकबहादुर शाही, निरजबहादुर थापा, दिपक भट्ट, यक्षराज पाण्डेय, शंकरप्रसाद जोशी, धिरेन्द्र बोहरा र रोशन बिष्ट चयन भएका छन्।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.