डडेल्धुराकी मतिदेवीलाई सर्पले डस्यो, धनगढीमा उपचार हुँदै

dream cafe
learnar

डडेल्धुराः डडेल्धुरामा सर्पले डसेर एक महिला घाइते भएकी छन्।

जिल्लाको परशुराम नगरपालिका–९ सेलगडाकी ४० वर्षीया मतिदेबी बोहरा घाइते भएकी हुन्।

GBL NEW

उनलाई वनमा घाँस काट्ने क्रममा सर्पले टोकेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। घाइते बोहराको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.