बोहरा मेडिको सेन्टर

अमरगढीमा मनाइयो धान दिवस [तस्बिरमा]

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिकामा पनि २१औं राष्ट्रिय धान दिवस मनाइएको छ।

“जलवायु मैत्री कृषि, धान उत्पादनमा बृद्धि” भन्ने मूल नाराका साथ दिवस मनाइएको हो।

CNA

नगरपालिकाको कृषि विकास शाखाले नगरपालिकाको वडा नम्बर ३ स्थित गुजल्लेकमा धान दिवस मनाइएको कृषि शाखा प्रमुख रमेश भण्डारीले जानकारी दिए।

धान दिवसको कार्यक्रममा अमरगढी नगरपालिकाका उपमेयर पार्वती झुकालसहित अमरगढी नगरपालिकाका कार्यपालिका सदस्य, प्रमुख प्रकाशसकीय अधिकृत लगायतका कर्मचारी तथा विभिन्न सरकारी तथा गैरसरकारी सघसंस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, संञ्चारकर्मी, विद्यार्थीका साथै सर्वसाधारणको सहभागीता रहेको थियो।

यसैबीच,नेपाल विद्यार्थी संघ डडेल्धुराले पनि धान दिवस मनाएको छ।

GBL NEW

अमरगढी नगरपालिकाको वडा नम्बर ३ स्थित गुजल्लेकमा धान दिवस मनाइएको नेविसंघ डडेल्धुराका अध्यक्ष पवन ऐरले जानकारी दिए।

Ddl dental
Leave A Reply

Your email address will not be published.