Ugratara driving

वार्षिकोत्सबको अवसरमा औंषधि व्यवसायी संघ डडेल्धुराले गर्‍यो फलफूल वितरण

Ban
Samajik office ddl

डडेल्धुरा : नेपाल औंषधि व्यवसायी संघ डडेल्धुराले फलफूल वितरण गरेर वार्षिकोत्सब मनाएको छ।

Alital

५१ औं वार्षिकोत्सबको अवसरमा आज (सोमबार) संघले डडेल्धुरा अस्पतालका बिरामी र जिल्ला कारागार डडेल्धुरामा रहेका कैदीलाई फलफूल वितरण गरेर वार्षिकोत्सब मनाएको हो।

Hotel Raino

डडेल्धुरा अस्पतालका ७० जना बिरामी र कारागारमा रहेका एक सय ४० कैदीलाई फलफूल वितरण गरिएको संघले जनाएको छ।

Ddl dental
kirsi Gyan
Jalsrot
Leave A Reply

Your email address will not be published.