बोहरा मेडिको सेन्टर

सांसद ताराले गरे मन्त्री पद अस्वीकार

dream cafe
learnar

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशका स्वतन्त्र सांसद डा‍ ताराप्रसाद जोशीले मन्त्री पद अस्वीकार गरेका छन्।

GBL NEW

मुख्यमन्त्री दीर्घबहादुर सोडारीले उनलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीको जिम्मेवारी दिन तयारी गरेका थिए। तर, उनले मन्त्री पद अस्वीकार गरेका छन्।

CNA

मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिएका सांसद जोशीले आफूलाई यहाँको मन्त्री पदले आकर्षण नगरेको भन्दै मन्त्री पदको शपथ नलिएको  जानकारी दिए।

मुख्यमन्त्री सोडारीले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय आफैँसँग राखेका छन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.