टिपर दुर्घटनामा अस्ताए डडेल्धुराका केशव, चालक फरार

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरामा टिपर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

HARDIK AGRo NEw

हिजो (शनिबार) साँझ जिल्लाको गन्यापधुरा गाउँपालिकामा टिपर दुर्घटना हुँदा अमरगढी नगरपालिका–१ का २२ वर्षीय केशव ऐरको मृत्यु भएको हो।

Ird

भातकाँडाबाट रुवाखोला जाँदै गरेका बा०१००४क २२५३ नम्बरको टिपरका सहचालक रहेका उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

दुर्घटनापछि टिपरका चालक फरार रहेका छन्।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.