सुदूरपश्चिमकाे नीति तथा योजना आयोगको उपाध्यक्षमा विश्वकर्मा

dream cafe
learnar

धनगढीः सुदूरपश्चिम प्रदेशकाे नीति तथा योजना आयोगको उपाध्यक्षमा गणेशबहादुर बिश्वकर्मालाई नियुक्त गरिएको छ।

आज (आइतबार ) मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा विश्वकर्मालाई नियुक्त गरेका हुन्।

GBL NEW

उनलाई मुख्यमन्त्री सोडारीले आजै पद तथा गोपनीयताको शपथ गराएका छन्।

बझाङ घर भएका बिश्वकर्मा झण्डै अढाइ दशकदेखि मानवधिकारको क्षेत्रमा क्रियाशील रहेका छन्।

उक्त आयोगको अध्यक्षमा मुख्यमन्त्री स्वयम अध्यक्ष रहने प्रावधान रहेको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.