डडेल्धुराको गन्यापधुरामा खोलामा डुबेर दुई किशोरीको मृत्यु

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरामा खोलामा डुबेर दुई किशोरीको मृत्यु भएको छ।

HARDIK AGRo NEw

हिजो (आइतबार) अपरान्ह जिल्लाको गन्यापधुरा गाउँपालिका-२ कोरगाउँकी १७ वर्षीया लक्ष्मी सार्की र १४ वर्षीया दिपा मल्लको डुबेर मृत्यु भएको हो।

Ird

गाउँकै तल रहेको खोलामा नुहाउने क्रममा दुवैजना डुबेको वडाअध्यक्ष मनोज देउवाले जानकारी दिए।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.