मर्निङ वाकमा दुर्घटनामा परेकी डडेल्धुराकि कुट्टी दिदीको ६८औं दिनमा निधन

dream cafe
learnar

डडेल्धुरा : धनगढीमा मर्निङ वाकमा दुर्घटनामा परेकी डडेल्धुराकी ईन्द्रादेवी पन्त अर्थात् कुट्टी दिदीको निधन भएको छ।

डडेल्धुराको अमरगढी नगरपालिका -२ कारीगाउँ घर भएकी ७० वर्षीया पन्तको सोमबार निधन भएको हो।

Amargadhi Education
अजयमेरु फाैजी केरा

उनी ६८ दिनदेखि मायामेट्रो अस्पतालमा भेन्टिलेटरमा उपचाररत थिइन्।

फागुन १६ गते मर्निङ वाकमा निस्किएकी धनगढी उपमहानगरपालिका–५ तारानगर बस्दै  आएकी पन्तको खुट्टा मिनि ट्रकमा अल्झिएको टेलिकमको तारमा बेरिएको थियो।

र, ट्रकले तानेर पाँच सय मिटर जति सडकमा घिसारेपछि उनी गम्भीर घाइते भएकी थिइन्।

सोही दिनदेखि भेन्टिलेटरमा उपचाररत पन्तको सोमवार निधन भएको हो।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.