बोहरा मेडिको सेन्टर

पत्रकार महासंघको निर्वाचन जेठ १९ गते

dream cafe
learnar

काठमाडौं : नेपाल पत्रकार महासंघको निर्वाचन जेठ १९ गतेका लागि तोकिएको छ।

बिहीबार बसेको महासंघको केन्द्रीय समिति बैठकले केन्द्र, प्रदेश र जिल्ला समितिको मतपेटिका प्रत्येक शाखामा राखेर यस अघि झैँ विधान बमोजिम प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत देशैभर एकै दिन मतदान गर्ने निर्णय गरेको हो।

health office dashin
CNA

बैठकले सदस्यता वैशाख मसान्तभित्र शुद्धीकरण समिति र संगठन समितिले टुङ्गो लगाउने निर्णय गरेको छ भने शुक्रवारका लागि महाधिवेशनमा पेश हुने महासचिवको सांगठनिक र कोषाध्यक्षको आर्थिक प्रतिवेदन पारित गरेको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.