बोहरा मेडिको सेन्टर

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले वैशाख २१ गते विश्वासको मत लिने

dream cafe
learnar

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले वैशाख २१ गते विश्वासको मत लिने भएका छन्।

GBL NEW

मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने प्रायोजनको लागि प्रदेशसभाको बैठक आह्वान गरिएको छ।

CNA

प्रदेशसभा सचिवालयले बुधबार जारी गरेको सूचनामा भनिएको छ, ‘सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री माननीय दीर्घबहादुर सोडारीज्यूबाट नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएको हुँदा नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम मिति २०८१ वैशाख २१ गते शुक्रबारका दिन प्रदेश सभाबाट विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभाको बैठक व्यवस्थापन गरिदिन हुन भनी च.नं.९०, मिति २०८१।०१।१८ गतेको पत्रबाट लेखि आएको हुँदा मिति २०८१ वैशाख  २१ गते शुक्रबार अपराह्न ५ः०० बजे सोही प्रयोजनका लागि प्रदेश सभाको बैठक बस्ने ब्यहोरा सम्पूर्ण माननीय प्रदेश सभा सदस्यज्यूहरूको जानकारीको लागि अनुरोध छ।’

 

 

Ddl dental
Leave A Reply

Your email address will not be published.