बझाङमा काँग्रेसका सिंह अघिअघि पछ्याउँदै एमालेका भण्डारी

dream cafe
learnar

डडेल्धुरा : बझाङ–१को प्रदेश सभा उपचुनावअन्तर्गत् जारी मत गणनामा नेपाली कांग्रेसको अग्रता कायमै छ।

३३ वटा वडाको मत गनिसक्दा नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहले ८६२६ मत प्राप्त गरेका छन्।

GBL NEW

उनलाई पछ्याइरहेका एमाले उम्मेदवार दमनकुमार भण्डारीले ८३९६ ल्याएका छन्। कांग्रेस र एमालेका उम्मेदवारबीचको मतान्तर २३० रहेको ।

तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका प्रत्यासी जनक बुढाले ३१५३ मत ल्याएका छन्।

बझाङमा अहिलेसम्म २२ हजार ७ सय ८७ मत गनिसकिएको छ।

शनिबार भएको उपनिर्वाचनमा ३० हजार ३ सय २८ मत  खसेको थियो।

Ddl dental
Leave A Reply

Your email address will not be published.