डडेल्धुरामा कार्यरत कलाैनी इन्सपेक्टरमा बढुवा

dream cafe
learnar

डडेल्धुरा : नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षक तिलकप्रसाद कलाैनीको बढुवा भएको छ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा कार्यरत कलाैनीको इन्सपेक्टरमा बढुवा भएको हो।

GBL NEW

उनी जिप्रका डडेल्धुराको सञ्चार शाखामा कार्यरत थिए।

आज (आइतबार) प्रहरी नायब उपरीक्षक दिपककुमार कार्कीले उनलाई बधाई तथा शुभकामनासहित दर्जानी चिन्ह प्रदान गरेका थिए।

बैतडी घर भएका उनी निकट भविष्यमै  अनिवार्य अवकाशमा जादैछ्न्।

Ddl dental
Leave A Reply

Your email address will not be published.