परशुराम क्षेत्र विकास समितिको अध्यक्षमा जोशी

dream cafe
learnar

डडेल्धुरा : सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ परशुराम  धाम क्षेत्र विकास समितिको अध्यक्षमा गणेशप्रसाद जाेशी चयन भएका छन्।

HARDIK AGRo NEw

परशुराम नगरपालिका-५ परिगाउँमा भएको समितिको ३१ औं वार्षिक साधारणसभाबाट अध्यक्षमा जोशी चयन भएका हुन्।

Ird

समितिको उपाध्यक्षमा कृष्णबहादुर बिष्ट, सचिवमा नरेन्द्र बोहरा, सहसचिवमा ज्ञानबहादुर साउद र कोषाध्यक्षमा गुलावी दानी चयन भएका छन्।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.