डडेल्धुरा आउँदै गरेका पर्मानन्द दुई दिनदेखि सम्पर्कविहीन

dream cafe
learnar

डडेल्धुरा : कैलालीबाट डडेल्धुरा आउँदै गरेका पर्मानन्द भट्ट (प्रशाद) सम्पर्कविहीन भएका छन्।

११ गते बेलुका ४ बजे अत्तरीयाबाट डडेल्धुरा आएका भट्ट बाटोबाटै सम्पर्कविहीन भएका हुन्।

Amargadhi Education
अजयमेरु फाैजी केरा

पर्मानन्दका छोरा द्विजराले बुवा हराएको जानकारी कैलाली प्रहरीलाई गराएको भएपनि फेला नपरेको बताए।

भट्टको  पहाड घर अजयमेरू गाउँपालिका-१ हो भने उनी हाल कैलालीको अत्तरीया बस्दै आएका छन्।

उनले कहीँ कतै भेटाए ९८४८४५६१४५,९८४७१४६३९२, ९८४७१४६३९२ र ९८६८८९११२७ वा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन अनुरोध गरेका छन्।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.