बोहरा मेडिको सेन्टर

ओलीले सीडीओ न्याैपानेलाई सोधेँ : आलितालमा रेष्टुरेन्ट बनाउन मिल्दैन ?[तस्बिरमा]

dream cafe
learnar

डडेल्धुरा : पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपीशर्मा ओलीले डडेल्धुराको आलिताल गाउँपालिका-३ मा रहेको आलितालको अवलोकन गरेका छन्।

CNA

आज (सोमबार) पत्नी राधिका शाक्यसँगै ओली आलिताल पुगेका हुन्।

आलितालको अवलोकन गर्दै उनले तालमा रहेको समैजी देवताको पूजा समेत गरेका थिए।

GBL NEW

अवलोकनका क्रममा उनले डडेल्धुराका प्रमुख जिल्ला अधिकारी अञ्जन न्याैपानेसँग तालको बारेमा सोधपुछ गरेका थिए।

ओलीले सीडीओ न्याैपानेलाई, ‘यहाँ पिकनिक स्पोट र रेष्टुरेन्ट बनाउन मिल्दैन भनेर सोधेँ।’

जवाफमा न्याैपानेले भने, ‘जंगल एरिया भएकोले व्यक्तिगत रेष्टुरेन्ट बनाउन गाह्रो हुन्छ कि हजुर।’

Ddl dental
Leave A Reply

Your email address will not be published.