दार्चुलामा चितुवाको छालासहित शेरसिंह पक्राउ

dream cafe
learnar

दार्चुला : दार्चुलामा चितुवाको छालासहित एक जना पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा नाैगाड गाउपालिका -४ सिप्टीका ३६ बर्षीय शेरसिंह धामी रहेका छन्।

उनलाई प्रहरीले मार्मा गाउँपालिका -२ लटिनाथ बजार बाट दुई थान चितुवाको छालासहित पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिहले जानकारी दिए।

GBL NEW

प्रहरी निरीक्षक सिहका अनुसार उनी लटिनाथ बजारमा शंकास्पद रूपमा हिडिरहेका थिए। प्रहरीले खानतलासी गर्दा उनीबाट चितुवाको छाला फेला परेकाे हाे।

Ddl dental
Leave A Reply

Your email address will not be published.