बोहरा मेडिको सेन्टर

खाजा खर्च कटाएर जनज्योतिका विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

dream cafe
learnar

डडेल्धुरा :  रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडितका लागि डडेल्धुराको परशुराम नगरपालिका–३ स्थित जनज्योति प्राथमिक विद्यालयका विद्यार्थीहरूले आर्थिक सहयोग गरेका छन्।

GBL NEW

विद्यार्थीहरूले आफ्नो खाजा खर्चबापतको १ हजार ६ सय १२ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन्।

CNA

सानो उमेरमै विपद्मा परेका नागरिकप्रति सहयोगको भावना देखाउँदै विद्यार्थीहरूले आफ्नो खाजा खर्च कटाएर राहत कोषमा रकम जम्मा गरेका हुन्।

Ddl dental
Bajaj
Leave A Reply

Your email address will not be published.