बोहरा मेडिको सेन्टर

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

dream cafe
learnar

डडेल्धुरा :सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्।

२९ गते मुख्यमन्त्रीमा नियुक्त भएका भट्टले आज प्रदेश सभाबाट विश्वासको मत पाएका हुन्।

GBL NEW
CNA

मुख्यमन्त्री भट्टको पक्षमा ३१ सांसदले मतदान गरेका छन्। उनका पक्षमा एमालेका ११ र नेकपाका २० सांसदले मतदान गरेका हुन्।

नेकपाका तर्फबाट साविक माओवादी केन्द्रका सभामुखबाहेक १०, साविक नागरिक उन्मुक्ति पार्टीका ७ र साविक नेकपा एकीकृत समाजवादीका निलम्बित सांसदबाहेक ३ जनाले विश्वासको मत दिएका हुन्।

विपक्षमा भने काङ्ग्रेसका १७ र राप्रपाको १ मत गएको थियो।

Ddl dental
Leave A Reply

Your email address will not be published.