बोहरा मेडिको सेन्टर

सामाजिक विकासका प्रमुख लामिछाने अब यातायात कार्यालयको पनि हाकिम

dream cafe
learnar

डडेल्धुरा : सामाजिक विकास कार्यालय डडेल्धुराका प्रमुख मीनबहादुर लामिछानेलाई यातायात व्यवस्था कार्यालय डडेल्धुराको पनि जिम्मेवारी दिइएको छ।

GBL NEW

जेठ १८ गते बसेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवस्तरको बैठकबाट उनलाई थप जिम्मेवारी दिइएको हो।

CNA

उनलाई हाल कार्यरत रहेको निकायबाट तलब भत्ता पाउने गरि थप जिम्मेवारीमा खटाइएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सुदूरपश्चिमका उपसचिव नरेन्द्र शाहले जानकारी दिए।

लामिछाने अधिकृत छैटौं हुन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.