भीरबाट लडेर अस्ताइन डडेल्धुराकि छन्चरा

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

अजयमेरु फाैजी केरा

परशुराम नगरपालिका–९ कुयापानी हट्वानी बस्ने ५३ वर्षकी छन्चरा धामीको मृत्यु भएको हो।

धामीको हट्वानी जङ्गलमा घाँस काट्ने क्रममा भिरबाट लडेर सोमवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ।

Ddl dental
krisigyankendra new
Leave A Reply

Your email address will not be published.