नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइए हितेन्द्रदेव ✍️ सिमाना न्युज प्रकाशित : २०८२ आश्विन ५, आईतवार १९:४७ 296 काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पदबाट हटाइएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई हटाएर मनोज सिलवाललाई प्राधिकरणको नियुक्त गरेको अर्थमन्त्री रामेश्वर खनालले बताए ।