बोहरा मेडिको सेन्टर

‘स्वतन्त्रको एकता महाकाली–मेची यात्रा’ सुरु, ताराप्रसादले शुभारम्भ गरे हर्कले समापन गर्ने

dream cafe
learnar

डडेल्धुरा : कञ्चनपुरको गड्डाचौकीबाट ‘स्वतन्त्रको एकता महाकाली–मेची यात्रा’ सुरु भएको छ।

‘समृद्ध राष्ट्र निर्माणका लागि सङ्कल्प अभियान’को आयोजनामा मंगलबारदेखि यो यात्रा प्रारम्भ गरिएको हो।

CNA
Bohora ma 1

सुदूरपश्चिम प्रदेशसभा सदस्य डा. तारा प्रसाद जोशीले नेपालको राष्ट्रिय झण्डा अभियानका संयोजक प्रेम राज भट्टलाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै यात्राको शुभारम्भ गरेका थिए।

अभियानअन्तर्गत पूर्व–पश्चिम राजमार्गका विभिन्न स्थानमा कोष सभाको आयोजना गर्दै यात्रा २० गते मेची पुग्नेछ।

२१ गते भने धरानमा पुगेर मेयर हर्क साम्पाङमार्फत अभियानको समापन गर्ने योजना रहेको बताइएको छ।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.