बझाङका रविन्द्रले जिते एमएफएन टाइटल

dream cafe
learnar

डडेल्धुरा : भारतका चोंगरेंग कोरेनलाई हराउँदै नेपालका रविन्द्र ढाँट म्याट्रिक्स फाइट नाइट (एमएफए) १७ मा बान्टमवेट च्याम्पियन बनेका छन्।

अजयमेरु फाैजी केरा

गएराती भारतको नोएडामा भएको खेलमा कोरेनलाई तेस्रो राउन्डमा पराजित गर्दै रवीन्द्र च्याम्पियन बनेका हुन्।

Amargadhi Education

आफ्नो व्यावसायिक रेकर्ड ८-१ मा सुधार गर्दै रवीन्द्रले कोरेनको पाँच-लडाईको जितको श्रृंखलालाई भंग गरिदिए।

रवीन्द्र उक्त उपाधी जित्ने पहिलो नेपाली फाइटर बनेका छन्। उनी बझाङका हुन्।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.