विद्यादेवीको पार्टी सदस्यता पेन्डिङमा, के छ एमालेको विधानमा ?

dream cafe
learnar

डडेल्धुरा : नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण रोकिएको जनाएको छ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, पोलिटब्युरो बैठकमा ६८ सदस्यले भण्डारीको राजनीतिक सक्रियताबारे छलफल गर्दा, पार्टी विधानको धारा ८ र ९ अनुसार उनको सदस्यता नवीकरण रोक्नुपर्ने निष्कर्ष आएको हो।

Ird
HARDIK AGRo NEw

विधानको धारा ८ को उपधारा ६ अनुसार पार्टी सदस्यता समाप्ति र पुनःप्राप्ति कार्यकारी वा पार्टीको स्वविवेकमा निर्भर हुन्छ भने, धारा ९ को उपधारा ३ ले विशेष काममा खटिएका सदस्यको सदस्यता कायम रहने व्यवस्था गरेको छ।

तर भण्डारीले राजकीय उच्च पदमा रहँदा सक्रिय राजनीतिमा आउनु उपयुक्त नठानेर थप छलफल भइरहेको गौतमले बताए।

हेर्नुस् विधान 

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.