बोहरा मेडिको सेन्टर

डडेल्धुराको नवदुर्गा–५ मा जीप दुर्घटना, दुई जना गम्भीर घाइते

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ स्थित चामा चौडमा आज साँझ भएको जीप दुर्घटनामा दुईजना गम्भीर घाइते भएका छन्।

से १ ज ७३८ नम्बरको जीप चालक र एक जना अर्का गरि दुई जना घाइते भएको स्थानीयले बताएका छन्।

CNA
GBL NEW

चौडको कडेली र थलागडा बीचको सडकमा अनियन्त्रित भई जीप दुर्घटनामा परेको र जीप चालक राम जी साउदसँगै एक जना अर्को व्यक्ति घाइते भएका छन्।

उनको परिचय खुलेको छैन्।

दुर्घटनापछि गम्भीर घाइते भएका दुबै जनालाई डडेल्धुरा अस्पताल ल्याइएको छ।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.