रेशम चाैधरी पक्राउ

dream cafe
learnar

काठमाडौं : नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ परेका छन्।

आज नै जनमत पार्टी र नाउपाको पार्टी एकता घोषणा कार्यक्रम थियो।

Bohora madico
HARDIK AGRo NEw

उनलाई त्यहीँबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ।

एकताका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा कार्यक्रम आयोजना गरिएको छ।

दुवै दलका नेता-कार्यकर्ता त्यहाँ उपस्थित भएका छन्।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.