डडेल्धुरा बहुमुखी क्याम्पसमा दुई सय मत गणना हुँदा कसका कति ?

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरा बहुमुखी क्याम्पस डडेल्धुरामा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतगणना जारी छ।

अजयमेरु फाैजी केरा

५ सय ५२ विद्यार्थी रहेकोमा तीन सय ७५ मत खसेकोमा २००  मत गणना हुँदा नेविसंघका गाैरव ऐरले  १०५ मत ल्याएका छन्।

Amargadhi Education

संयुक्त प्यानलका मदन बोहरा ७० मत ल्याएर उनलाई पछ्याउँदै छन् भने स्वतन्त्र उम्मेदवार कर्ण धामीले   २२ मत ल्याएका छन्।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.