प्रधानमन्त्री ओलीले भोलि सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्ने

dream cafe
learnar

डडेल्धुरा : प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्नेछन्।

बैठक भोलि दिउँसो १ बजे बोलाइएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ।

GBL NEW

प्रधानमन्त्रीको सम्बोधन प्रदेशका लागि ठूलो अवसर रहेको प्रदेशसभा सदस्य धर्मराज पाठकले बताए।

आज बसेको प्रदेशसभा बैठकमा ढ्यापढ्यापे समय माग गरेर उनले प्रधानमन्त्रीले सम्बोधन गर्ने बारे सदनलाई जानकारी गराएका थिए।

पाठकले प्रदेशसभामा रहेका सम्पूर्ण दललाई एउटा साझा धारणा बनाएर शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय छिट्टै सञ्चालनका लागि प्रधानमन्त्रीलाई बुझाउन आग्रह गरे।

Ddl dental
Leave A Reply

Your email address will not be published.