दुई डीएसपीको काज सरुवा

dream cafe
learnar

काठमाडौँ : प्रहरी प्रधान कार्यालयले दुई जना डीएसपीको काज सरुवा गरेको छ।

अजयमेरु फाैजी केरा

इलाका प्रहरी कार्यालय दमकमा रामप्रसाद तिमल्सिनालाई पठाइएको छ।

Amargadhi Education

दमकमा कार्यरत निशान थापा एसपीमा बढुवा भएपछि दमकको इन्चार्ज पद रिक्त थियो।

त्यस्तै जिल्ला प्रहरी परिसर काठमाडौँमा सुन्दर तिवारीलाई ल्याइएको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.