डडेल्धुराकि कवितादेवी काठमाडौंमा हराइन्

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुराकि एक महिला काठमाडौंमा हराएकी छन्।

अजयमेरु फाैजी केरा

जिल्लाका अजयमेरु गाउँपालिका-२ चमडा घर भएकी ४९ वर्षीया कवितादेवी ऐर काठमाडौंबाट हराएकी हुन्।

Amargadhi Education

पारिवारिक स्रोतका अनुसार उनी उपचारको शिलशिलामा काठमाडौंमा बस्दै आएकी थिइन्। तर, उनी आज बिहान काठमाडौंको मूलपानीबाट हराएकी हुन्।

आमा (कवितादेवी)लाई भेट्ने जोकोहीले नजिकको प्रहरी वा मोबाइल नम्बर ९८०११९६३४४ मा फोन गरेर सहयोग गरिदिन उनका छोरा हिमाल ऐरले अनुरोध गरेका छन्।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.