बोहरा मेडिको सेन्टर

मुख्यमन्त्री बनेपछि पहिलोपटक डडेल्धुरा आउँदै खगराज भट्ट, यस्तो छ भ्रमणको कार्यतालिका

dream cafe
learnar

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्ट मुख्यमन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला डडेल्धुरा आउँदैछन्।

GBL NEW

मुख्यमन्त्री भट्ट भदौ १६ गते डडेल्धुरा आउने र भदौ १७ गते जिल्लाका विभिन्न कार्यक्रम तथा भेटघाटमा सहभागी हुने कार्यतालिका रहेको छ।

CNA

मुख्यमन्त्री भट्टको भ्रमणका क्रममा पत्रकार सम्मेलन, उद्योग वाणिज्य क्षेत्रसँग अन्तरक्रिया, कार्यालय प्रमुखहरूसँग छलफल, जिल्ला सभा तथा खुला भेटघाट लगायतका कार्यक्रम तय भएका छन्।

यस्तो छ कार्यतालिका :
भदौ १६ गते: डडेल्धुरामा बास
भदौ १७ गते बिहान ६:३० बजे: तयारी
बिहान ७:०० बजे: नास्ता
बिहान ७:३० बजे: नेपाल पत्रकार महासंघ डडेल्धुरामा पत्रकार सम्मेलन
बिहान ८:०० बजे: उद्योग वाणिज्य क्षेत्रसँग अन्तरक्रिया
बिहान ९:०० बजे: जिल्ला प्रशासन कार्यालयमा कार्यालय प्रमुखहरूसँग अन्तरक्रिया
बिहान १०:०० बजे: जिल्ला सभा, जिल्ला समन्वय समिति
दिउँसो १२:०० बजे: खाना
दिउँसो १२:३० बजेदेखि: बसेको स्थानमा खुला भेटघाट
दिउँसो ३:०० बजे: धनगढीतर्फ प्रस्थान

Ddl dental
Bajaj
Leave A Reply

Your email address will not be published.