एमाले परित्याग गरेर ताम्राकार र शाही नेकपामा प्रवेश

dream cafe
learnar

डडेल्धुरा : नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी निवर्तमान सदस्य शिवराम ताम्राकार र जिल्ला कमिटी सदस्य अरुण शाही नेकपा एमाले परित्याग गरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।

अजयमेरु फाैजी केरा

मंगलबार पार्टी प्रवेशका लागि आयोजित कार्यक्रममा नेकपाका नेता तथा सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता खगराज भट्ट लगायत नेताहरूले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गरेका हुन्।

२०५४ सालदेखि एमाले राजनीतिमा निरन्तर सक्रिय रहेका नेता ताम्राकारले पछिल्लो समय एमाले नेतृत्वमा देखिएको अहंकार, पार्टीभित्रको अपमानजनक व्यवहार तथा कार्यकर्ताप्रतिको उपेक्षा सहन नसकेर नेकपामा आवद्ध भएको बताए।

Ddl dental
krisigyankendra new
Leave A Reply

Your email address will not be published.