बोहरा मेडिको सेन्टर

एनपी साउँदसँग भिड्दै दिपक बोहरा

dream cafe
learnar

कञ्चनपुर: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कञ्चनपुर २ बाट प्रतिनिधि सभा निर्वाचनमा दिपक बोहरा उम्मेदवार बनेका छन्।

रास्वपा उपसभापति डा.स्वर्णिम वाग्ले नेतृत्वको उम्मेदवार छनोट सिफारिस उपसमितिले कञ्चनपुर २ बाट दिपक बोहराको नाम सिफारिस गरेको थियो।

GBL NEW
CNA

रास्वपा जिल्ला समितिले बोहराको नाम एकल सिफारिस गरेको थियो।

यसअघि सो क्षेत्रबाट काँग्रेसका नेता एनपी साउँद निर्वाचित भएका थिए।

निर्वाचित साउदले २८ हजार १०० मत प्राप्त गर्दै नेकपा एमालेका नरबहादुर धामीलाई ६ हजार ४५५ मतान्तरले हराउदै विजयी भएका थिए।

Ddl dental
Leave A Reply

Your email address will not be published.