बोहरा मेडिको सेन्टर

सागरले सुरेन्द्रलाई गरे समर्थन, रास्वपाले कसलाई देला टिकट ?

dream cafe
learnar

डडेल्धुरा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य सागर ढकाल डडेल्धुराबाट चुनाव नलड्ने भएका छन।

स्रोतका अनुसार रास्वपा डडेल्धुरा सभापति सुरेन्द्र अवस्थीलाई समर्थन गर्दै ढकालले चुनाव नलड्ने घोषणा गरेका हुन्।

CNA
GBL NEW

स्थानीय जनमानस तथा पार्टी कार्यकर्ताले डडेल्धुराकै उम्मेदवार चाहिने भनेपछि सागर ब्याक हुन बाध्य भएका हुन्।

सागर ब्याक भएसँगै अब सुदूरपश्चि प्रदेश सभा सदस्य डा. ताराप्रसाद जोशी र सभापति सुरेन्द्र अवस्थीले डडेल्धुराबाट चुनाव लड्ने आकांक्षा व्यक्त गरिरहेका छन्।

ढकालले समर्थन गरेका अवस्थी र जोशी मध्ये कसले टिकट पाउँछ भनेर जिज्ञासा बढिरहेको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.