प्रेम आले डोटीबाट कैलाली सरे, ५ बाट चुनाव लड्ने अरे

dream cafe
learnar

धनगढी : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कैलाली ५ बाट प्रेम आलेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

HARDIK AGRo NEw

अघिल्लो पटक नेकपा एकीकृत समाजवादीबाट डोटीबाट निर्वाचित भएका आले यस पटक नेकपाबाट कैलाली ५ बाट निर्वाचन लड्ने भएका हुन् ।

Ird

स्रोतका अनुसार आलेलाई निर्वाचन क्षेत्र नम्बर ५ मा उम्मेदवार बनाउने पक्का भएको हो।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.