बोहरा मेडिको सेन्टर

रास्वपामै रहेका तारा जोशीलाई बालेनको प्रश्न : चुनाव लड्नुहुन्छ ?

dream cafe
learnar

डडेल्धुरा : रास्वपाका वरिष्ठ नेता एवं काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र सुदूरपश्चिम प्रदेशसभा सांसद डा. तारा जोशीबीच भेटवार्ता भएको छ।

आज बालेन निवासमा यी दुईबीच भेटवार्ता भएको हो।

CNA

बालेनले जोशीसँग आसन्न निर्वाचनबारे चासो राखेका थिए।

उनले जोशीलाई ‘तपाईँ निर्वाचन लड्ने हो नि ? भनेर सोधेँका थिए।

GBL NEW

जवाफमा जोशीले, ‘यो विषयमा दुई/चार दिनमा निर्णय लिन्छु।’ भनेका थिए।

डडेल्धुराबाट स्वतन्त्र भएर निर्वाचित भएका जोशी उज्यालो नेपाल पार्टी हुँदै रास्वपामा समायोजन भएका थिए।

उज्यालोमा जोशीको अनुप उपाध्यायपछिको वरीयतामा थिए।

कुलमान घिसिङसहितको नेताहरू उज्यालोमै फर्किए पनि जोशी लगायतका २० जना केन्द्रीय सदस्य नेताहरू रास्वापामै रहने भएका छन्।

बालनेसँग छलफल सकारात्मक भएपछि अब रविसँग तारा समूहले छलफल गर्ने जनाएको छ। तर, त्यसअघि स्वर्णिम वाग्ले र शिशिर खनालसँग उनीहरूले संवाद गर्दै छन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.