मलामी गएका डडेल्धुराका इन्द्र, महाकालीले लियो ज्यान

dream cafe
learnar

डडेल्धुरा : मलामी गएका डडेल्धुराका एक युवकको महाकाली नदीमा डुबेर मृत्यु भएको छ।

HARDIK AGRo NEw

मृत्यु हुनेमा परशुराम नगरपालिका–९ निवासी इन्द्र बोहरा रहेका छन्।

Bohora madico

स्थानीयका अनुसार बोहरा मलामीका लागि गएका थिए। सोही क्रममा नुहाउने बेला अचानक महाकाली नदीले बगाउँदा उनी डुबेका थिए।

घटनापछि स्थानीयवासीले उद्धार प्रयास गरे पनि बोहराको ज्यान बचाउन सकिएन। घटनाबारे थप विवरण संकलन भइरहेको बताइएको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.