बोहरा मेडिको सेन्टर

धनगढी विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित

dream cafe
learnar

धनगढी : प्रतिकूल मौसमका कारण धनगढी विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित भएको छ।

GBL NEW

बाक्लो हुस्सु लागेपछि विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित भएको हो।

CNA

हुस्सुका कारण विमान उडान तथा अवतरणका लागि आवश्यक भिजिबिलिटी नपुग्दा विमानस्थलको नियमित सञ्चालनमा कठिनाइ आएको हो।

जाडो मौसममा बाक्लो हुस्सु लाग्ने भएकाले तराई क्षेत्रका विमानस्थलहरू बारम्बार बन्द हुने गरेका छन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.