

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिका मेयर बालेन शाहबिच भेटवार्ता भएको छ । बैठकमा रास्वपाका सभापति लामिछाने सहित उपसभापति डिपी अर्याल सहभागी छन् । भेटमा मुलुकको राजनीतिक अवस्था र भावि योजनाको विषयमा छलफल भैरहेको बताइएको छ । बैठक अहिले जारी छ ।



